ट्रेण्डिङ्ग:

मङ्गलवार उम्मेदवारको मनोनयन दर्ता हुने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सि मङ्गलवार उम्मेदवारको मनोनयन–पत्र दर्ता कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारले आ–आफ्नो निर्वाचन क्षेत्रमा रहेको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन–पत्र दर्ता गर्न सक्ने आयोगले जनाएको छ ।

  himalayanvoice.com | ५ माघ २०८२, आईतवार २२:१६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online