ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दर्ता

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभा विघटन विरुद्ध पुनर्स्थापनाको माग गर्दे आज सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक महेश बर्तौलाले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरिएको दाबी गर्दै प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित रिट दायर गरिएको जानकारी दिनुभयो ।

जेनजी आन्दोलनपछि भदौ २७ गते प्रधानमन्त्री नियुक्त हुनुभएका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचनको मिति तोक्नुभएको थियो ।

  himalayanvoice.com | १० मंसिर २०८२, मंगलवार ११:५६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online