ट्रेण्डिङ्ग:
|धार्मिक नेताहरूले लेन्ट र रमजानको समयमा आइस हिरासत केन्द्रहरूमा पहुँचको लागि जोड दिन्छन्|यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|जाजरकोटमा नेपाली कांग्रेसका खडगबहादुर बुढा विजयी|मतगणनामा रास्वपाको दबदबा, १०० क्षेत्रमा जित; २५ स्थानमा अग्रता|झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’|रौतहट २ मा नेपाली कांग्रेसका मो. फिरदोश आलम निर्वाचित|झापा–५ बाट बालेन्द्र साह भारि मतले निर्वाचित, झापाका ओलीको बधाई|यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|झापा ५ मा रास्वपा वरिष्ठ नेता शाहको अग्रता उच्च|प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अगाडि

रास्वपा सभापति लामिछाने १ करोड धरौटी बुझाई रिहा

वीरगञ्ज । पर्सा जिल्ला अदालतले सहकारी संस्थाको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग माग गरेको १ करोड धरौटी बापतको रकमका लागि बैङ्क ग्यारेन्टी बुझाएर रिहा हुनुभएको छ ।

रास्वपाका सभापति रवि लामिछाने प्रभु बैङ्कको बैक ग्यारेन्टी बुझाएर रिहा हुनुभएको पर्सा जिल्ला अदालतका तहसिलदार देवेन्द्रराज भट्टराईले बताउनुभयो ।

पर्सा जिल्ला अदालतले वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग १ करोड धरौटी माग गरेको थियो ।

पर्सा जिल्ला अदालतका न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले आज भएको थुनछेक बहसपछि उक्त धरौटी माग गर्ने निर्णय भएको थियो ।

  himalayanvoice.com | ७ माघ २०८२, मंगलवार १२:४१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online