ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

कवि भुपिन र शर्मा सम्मानित

हेटौँडा । साहित्य सङ्गम मकवानपुरको ३६० औँ नियमित साहित्य सन्ध्याको अवसरमा दुई जना स्रष्टा सम्मानित हुनुभएको छ । 

डम्बर पूर्णमाया स्मृति सम्मान शनिबार हेटौँडामा आयोजित कार्यक्रममा कवि, गीतकार, आख्इानकार भुपिन र कवि, समालोचक डा.बिन्दु शर्मालाई समर्पण गरिएको हो ।

“डम्बर पूर्णमाया स्मृति कविता सम्मान” २०८० बाट बागलुङका कवि भूपिन र २०८१ बाट लागि काठमाडौँकी समालोचक शर्मालाई सम्मान गरिएको हो ।

जनही २२ हजार २२२ रुपियाँसहित साहित्यकार डा. निमेश निखिलले कार्यक्रममा सम्मान गर्नुभएको थियो । साहित्य सङ्गमका अध्यक्ष डिबी बर्तौलाको सभाध्यक्षता भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालि –११ निवासी नियात्राकार राजाराम बर्तौलाको ‘काठमाण्डु प्याराडाइज’ नियात्रा सङ्ग्रह गृह विमोचन तथा परिचर्चा गरिएको थियो ।

साथै कार्यक्रममा सम्मानका संस्थापक कवि जेनन नेपालका कविता वाचन भएको छ ।

  himalayanvoice.com | ९ कार्तिक २०८२, शनिबार १०:१५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online