ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

शुक्रनगरमा साहित्यिक कार्यक्रम सम्पन्न

नारायणगढ । शारदा घरदैलो प्रतिभा प्रवाह साहित्यिक कार्यक्रम शनिवार शुक्रनगरमा सम्पन्न भयो ।

प्रवाहको १६५ ओ शृङ्खला यो कार्यक्रम जन सांस्कृतिक महासङ्घ चितवनको आयोजनामा सम्पन्न भएको हो ।

महासघका अध्यक्ष पोषनाथ पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा १५ जना साहित्यकारहरुले कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रम भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

 

  himalayanvoice.com | ७ मंसिर २०८२, शनिबार ११:०७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online