ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

बुवाछोरीको कथा ‘मिरमिरे’

काठमाडौँ । चलचित्र ‘मिरमिरे’  ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा बुवा र छोरीबिचको कथा छ । बुवा र छोरीबिचको भावनात्मक सम्बन्धलाई कथाको ट्रेलरमा देखाइएको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरू दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङ्लेखु, साइसा गौचनलगायत कलाकार देख्न सकिन्छ ।

यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र माघ १ गतेबाट प्रदर्शनमा आउँदै छ । यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ, प्रकाश, सिर्जना, साइसासँगै माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटालगायतको अभिनय रहेको छ । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहनुभएको चलचित्रको सहनिर्मातामा गोविन्द बोहोरा, सुदीप कुँवर हुनुहुन्छ ।

 

  himalayanvoice.com | २४ पुष २०८२, बिहीबार १३:१६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online