ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपियाँ ५८ पैसा र बिक्रीदर १४८ रुपियाँ १८ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपियाँ ३४ पैसा र बिक्रीदर १७० रुपियाँ ०३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपियाँ ८२ पैसा र बिक्रीदर १९६ रुपियाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपियाँ २७ पैसा र बिक्रीदर १८८ रुपियाँ ०३ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपियाँ ०४ पैसा र बिक्रीदर १०४ रुपियाँ ४७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपियाँ ८५ पैसा र बिक्रीदर १०८ रुपियाँ २९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपियाँ ३८ पैसा र बिक्रीदर ११५ रुपियाँ ८५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २७ पैसा र बिक्रीदर नौ रुपियाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ४० पैसा र बिक्रीदर २१ रुपियाँ ४९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ ३३  पैसा र बिक्रीदर ३९ रुपियाँ ४९ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ ३८ पैसा र बिक्रीदर ४० रुपियाँ ५४ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५५ पैसा र बिक्रीदर चार रुपियाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपियाँ १८ पैसा र बिक्रीदर ४० रुपियाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ५५ पैसा र बिक्रीदर ३७ रुपियाँ ७० पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपियाँ ८९ पैसा र बिक्रीदर ०९ रुपियाँ ९३ पैसा , स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ७४ पैसा र बिक्रीदर १५ रुपियाँ ८० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ६६ पैसा र बिक्रीदर २२ रुपियाँ ७६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ८५ पैसा र बिक्रीदर १८ रुपियाँ ९२ पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपियाँ ७२ पैसा र बिक्रीदर ४८२ रुपियाँ ६७ पैसा, बहराइन दिनार एकको खरिददर ३९० रुपियाँ ९४ पैसा र बिक्रीदर ३९२ रुपियाँ ५३ पैसा, ओमनी रियाल एकको खरिददर ३८३ रुपियाँ ३२ पैसा र बिक्रीदर ३८४ रुपियाँ ८८ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  himalayanvoice.com | २ चैत्र २०८२, सोमबार २३:०८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online