ट्रेण्डिङ्ग:
|मुस्ताङ भन्सारमा पाँच अर्ब ७३ करोड बढी राजस्व सङ्कलन|विराट गोल्डकप फुटबल : सम्राट स्पोर्टिङ फाइनलमा|सङ्घीय संसद्का १२ विषयगत समितिको सभापतिमा मनोनयन दर्ता|पूर्व मन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश|इरानमाथि अमेरिकी नाकाबन्दीले जहाजहरूलाई कसरी घुम्न अनुमति दियो?|फ्लोरिडाको ‘एलिगेटर अल्काट्राज’ मा गार्डहरूले बन्दीहरूलाई कुटे र खुर्सानी छर्के – वकिल|आइटिएफ टेनिसको सेमिफाइनल समीकरण पूरा|सुनचाँदीको मूल्यमा सामान्य वृद्धि|सुरक्षा संयन्त्रको जाँचबुझ गर्न प्रेमराज कार्कीको संयोजकत्वमा समिति गठन|तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

द नेसनल डिजाइनर रन वे उपाधि अकृति श्रेष्ठलाई

काठमाडौँ । ‘द नेसनल डिजाइनर रन वे २०२६’ को उपाधि अकृति श्रेष्ठले जित्नुभएको छ । त्यस्तै अनिशा थापा प्रथम उपविजेता र युनिका राई द्वितीय उपविजेता बन्नुभयो ।

प्रतियोगितामा देशभरबाट आएका १९ जना महिला डिजाइनरले सहभागिता जनाएका थिए । उनीहरूले महिला मोडेलका लागि लक्षित आकर्षक र आधुनिक ड्रेस कलेक्सन प्रस्तुत गरेका थिए । परम्परा र आधुनिकताको सम्मिश्रण झल्काउने डिजाइनले रनवेमा दर्शकको मन जितेका थिए ।

एभेन्टोज नेपाल तथा युवा उद्यमी डेभिल सिंह राजपुतको नेतृत्वमा आयोजना गरिएको निर्णायकमा विशाल गुरुङ, स्वीकृति प्याकुरेल, शुचिता साची र अश्विनी झा रहनुभएको थियो । उनीहरूले डिजाइनको मौलिकता, प्रस्तुति, व्रिmएटिभिटी र समग्र प्रभावका आधारमा नतिजा घोषणा गरेका थिए । उक्त रन वे को कोरियोग्राफी रोजिन शाक्यले गर्नुभएको थियो ।

  himalayanvoice.com | १९ चैत्र २०८२, बिहीबार १३:१८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online