ट्रेण्डिङ्ग:
|अवैध रूपमा भारतबाट नेपाल भित्र्याइएका इलेक्ट्रिक स्कुटर नियन्त्रणमा|दुई खेलको एक दिवसीय सिरिजमा ओमानसँग नेपाल ‘ए’ को बराबरी|कांग्रेस संसदीय दलको नेता: निर्वाचन कार्यक्रम स्थगित|श्रीकृष्ण विक घटना: शव काठमाडौँ लगियो|राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ|वास्तविक सुकुम्वासीको व्यवस्थापन हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह|पश्चिम एसियाको द्वन्द्वपछि ३० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए : परराष्ट्र मन्त्रालय|संघीय निजामती सेवा विधेयकको मस्यौदा सार्वजनिक|एम्नेस्टी इन्टरनेशनल र अधिकार समूहहरूद्वारा अमेरिकाको लागि विश्वकप यात्रा सल्लाह जारी|कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै

संघीय निजामती सेवा विधेयकको मस्यौदा सार्वजनिक

काठमाडौँ । सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी व्यवस्था गर्न तयार पारिएको विधेयकको मस्यौदा सार्वजनिक गरेको छ।

विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) बमोजिम उक्त मस्यौदा प्रकाशन गरिएको हो।

सरकारले सार्वजनिक गरेको मस्यौदामाथि सरोकारवाला निकाय, कर्मचारी तथा आम नागरिकबाट सुझाव सङ्कलन गर्न सूचना जारी गरिएको छ।

सार्वजनिक गरिएको मस्यौदामा सेवा प्रवेशको उमेर हद घटाइएको छ भने अवकाशको उमेर हद बढाइएको छ । यसअघि पुरुषका लागि ३५ र महिलाका लागि ४० बर्ष रहेको सेवा प्रवेशको उमेर हद घटाएर क्रमस ३२ र ३५ गराइएको छ । ५८ बर्षे अनिवार्य अवकासको उमेरहद् बढाएर ६० पुर्याइएको छ ।

  himalayanvoice.com | ११ बैशाख २०८३, शुक्रबार १२:२७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online