ट्रेण्डिङ्ग:
|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो|कुन आयोजनामा कति बजेट विनियोजन ?|राजनीतिक दललाई सरकारी अनुदान दिने सरकारको योजना|टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो |गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला|सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा|आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन |एलए मेट्रोले तपाईंको यात्राको योजना सहित भुक्तानी गर्ने नयाँ र सरल तरिकाहरू सुरु गर्‍यो

‘दर बनाइराछिन् आमा’ नयाँ तिजगीत सार्वजनिक

काठमाडौँ । हिन्दु नारीहरूको महान् चाड हरितालिका तिजलाई लक्षित गरेर नयाँ तिजगीत सार्वजनिक गरिएको छ  । नेपमेलोको आधिकारिक युट्युब च्यानलबाट ‘दर बनाइराछिन् आमा’ बोलको नयाँ तिजगीत सार्वजनिक गरिएको हो ।

साङ्गीतिक तथा सांस्कृतिक स्वाद बोकेको गीतमा विनिता खनालको शब्द रहेको छ । सङ्गीत संयोजन चर्चित सङ्गीतकार ताराप्रकाश लिम्बूले गर्नुभएको छ । गीतमा गायिकाहरू मेलिना राई र अनु चौधरीको स्वर रहेको छ ।

गीतको भिडियोमा मोडेल आस्मा विश्वकर्मा र अलिशा शर्मा देखिनुभएको छ । सान थापाको निर्देशन रहेको भिडियोमा राजीव सम्मरको कोरियोग्राफी, अर्जुन तिवारीको सिनेमाटोग्राफी रहेको छ ।

  himalayanvoice.com | १६ श्रावण २०८२, बिहीबार ११:३६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online