ट्रेण्डिङ्ग:
|गण्डकी फुटसलको फाइनलमा प्लस–२ तर्फ चिल्ड्रेन लाइफ र कलेजतर्फ इन्फरमेटिक्सलाई उपाधि|वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात|नेपालीहरूको सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेका छौ : परराष्ट्र मन्त्रालय|फागुन शुक्ल पूर्णिमा: ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण, मिथुन, वृश्चिक र मीन राशिका मानिसलाई शुभ फल|निर्वाचनको सम्पूर्ण तयारी पूरा : २३ हजार बढी मतदान केन्द्रमा पुगे कर्मचारी|मतदानका दिन मौसम सफा रहने पूर्वानुमान|धनगढीमा दुई समूहबिच झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर|मध्यपूर्व तनावका कारण एनआरएनए निर्वाचन तालिकामा परिमार्जन|नेपाली दूतावास यूएईका अनुसार अहिलेको अवस्थामा ओभरस्टे भएकालाई फाइन लाग्दैन|सिनेट सुनुवाइमा कडा प्रश्नहरूको जवाफ दिदै नोएमले मिनियापोलिस अराजकताको लागि ‘हिंसक प्रदर्शनकारीहरू’ लाई दोष दिईन

वाशिंगटन डिसीबाट बिहीबार २० जना आप्रवासी पक्राउ क्राउ परेका अधिकांस आप्रवासीहरु दक्षिण अमेरिकी मुलका हिस्पानिक समुदायका रहेका छन् ।

लस एन्जलस । बिहीबार २० जना आप्रवासीहरु अपहरण र लागूपदार्थ तस्करीको पक्राउ गरेको गृह सुरक्षा विभाग (डिएचएस)ले जनाएको छ ।

आज, डिएचएसले जारी गरेको विज्ञप्तिमा अमेरिकाको राजनधानीबाट वाशिंगटन डिसी र अन्याभागबाट २० जना आप्रवासी पक्राउ गरिएको हो ।

पक्राउ परेका अधिकांस आप्रवासीहरु दक्षिण अमेरिकी मुलका हिस्पानिक समुदायका रहेका छन् ।

डिएचएसले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’आईसीई र सीबीपीले गिरोहका सदस्यहरू, बाल बाल यौन दुराचार गर्नेहरू र बलात्कारीहरू, लागूपदार्थ तस्करहरू, र अन्य हिंसात्मक गुण्डाहरू सहित २० जना पक्राउ गरिएको छ । हामी कानून व्यवस्था र सार्वजनिक सुरक्षाको पुनर्स्थापनालाई समर्थन गर्नेछौं, ताकि, अमेरिकीहरूले राष्ट्रको राजधानीको सुन्दरता र इतिहासको आनन्द लिँदै सुरक्षित महसुस गर्न सकून्।’

पक्राउ परेकाहरुमा डेभिड पेरेज-टेओफानी, मेक्सिको, विल्कर पाटिनो-सोलिस, भेनेजुएला, जोस क्यान्डेला-बेन्टुरा, मेक्सिको, मारियो मार्केज-गार्सिया, एल साल्भाडोर, जुलियो मार्टिनेज, मेक्सिको, डार्विन लोपेज-कास्टानन, ग्वाटेमाला र जोस मेन्जिभर गेमेज, एल साल्भाडोर रहेका छन् ।

पक्राउ परेका अन्यमा सुरज तैरु, नाइजेरिया, कार्लोस एनरिक गार्सिया-रामोस, ग्वाटेमाला, डिएगो लोपेज-भास्केज, ग्वाटेमाला, कार्लोस कास्ट्रो-क्विन्टेरोस, एल साल्भाडोर, गुरवीर सिंह-भारत, जुआन गार्सिया-लोपेज, ग्वाटेमाला, मार्विन मार्टिनेज-अगुएटा, एल साल्भाडोर छन् ।

यसै गरी मार्कोस अल्फ्रेडो गारिडो-अल्भाराडो, होन्डुरस, एरिक आयला क्रुज, एल साल्भाडोर, जेमी नभारेट-एल साल्भाडोर जेमी नभारेट,रेने वर्गास-साल्मेरोन, मेक्सिको, ओमर इराटा-कुबिलास, ग्वाटेमाला, एरिक मार्टिनेज-फिगुरोआ एल साल्भाडोर समेत पक्राउ परेका छन् ।

  himalayanvoice.com | १२ भाद्र २०८२, बिहीबार २३:०१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online