ट्रेण्डिङ्ग:
|मध्यपूर्व तनावका कारण एनआरएनए निर्वाचन तालिकामा परिमार्जन|नेपाली दूतावास यूएईका अनुसार अहिलेको अवस्थामा ओभरस्टे भएकालाई फाइन लाग्दैन|सिनेट सुनुवाइमा कडा प्रश्नहरूको जवाफ दिदै नोएमले मिनियापोलिस अराजकताको लागि ‘हिंसक प्रदर्शनकारीहरू’ लाई दोष दिईन|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा

आइसद्वारा शनिबार र आइतबार १५ जना गैरकानुनी आप्रवासी पक्राउ आइसले पक्राउ गरेका अधिकांस दक्षिण अमेरिकी मुलका हिस्पानिक समुदायका सदस्य रहेका छन् ।

वासिङ्टन । अमेरिकी अध्यागमन र भन्सार प्रवर्तन (आइस) ले हत्यारा, शनिबार र आइतबार १५ जना गैरकानुनी आप्रवासी पक्राउ गरेको छ ।होमल्याण्ड सेक्युरिटीले सोमबार जारी गरेको विज्ञप्ति अनुसार बाल यौन दुराचार, बलात्कार र लागूपदार्थ तस्करीमा संलग्न भएका अवैध आप्रवासीहरूलाई पक्राउ गरिएको हो ।

डिएचएस प्रवक्ताले भने, ‘अध्यागमन र भन्सार प्रवर्तन (आइस) ले अवैध आप्रवासीहरूलाई पक्राउ गर्न कडा परिश्रम गरिरहेका छन् । पक्राउ परेका सबैभन्दा खराबमध्ये केहीमा हत्यारा, बलात्कारी, बाल यौन दुराचार गर्ने र लागूपदार्थ तस्करहरू समावेश छन् ।’ “आइस)ले अमेरिकालाई सुरक्षित बनाउन कहिल्यै काम गर्न छोड्दैनन्।’

पक्राउ परेका हरुमा रिकार्डो डुक-रिवास, मेक्सिको,बायरन ओर्टेगा-गोन्जालेज, एल साल्भाडोर, लुइस जामोरा-रोड्रिगेज, मेक्सिको, केभिन पेरेज-लोरेन्जो, डोमिनिकन रिपब्लिक, थियोफिलिस अन्वाना, नाइजेरिया, जुआन अल्फोन्सो-रोड्रिगेज, उरुग्वे, जुआन अल्फोन्सो-रोड्रिगेज, उरुग्वे, जिमी होआङ, भियतनाम र डेसिडियो कुएभास-भ्यालेजो, मेक्सिको रहेका छन् ।

यसै गरि आइसले आयमेन अब्दु अब्दु, सुडान, लान्का गार्सिया-भाज्क्वेज, मेक्सिको, लुइस मिगुएल रोड्रिगेज-गोमेज, होन्डुरस, डेनियल ओर्टेगा-पिनेडा, ग्वाटेमाला, फ्रान्सिस्को सान्चेज-गामोरा, मेक्सिको र रोमेरो गुइलेन, होन्डुरस पक्राउ गरेको छ ।

आइसले पक्राउ गरेका अधिकांस दक्षिण अमेरिकी मुलका हिस्पानिक समुदायका सदस्य रहेका छन् ।

  himalayanvoice.com | १७ भाद्र २०८२, मंगलवार २०:०५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online