ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

स्पेनको उत्तरी क्षेत्रमा भएको हिंस्रक डकैतीको आरोपमा अफ्रिकी मुलका आप्रवासीहरु पक्राउ प्रहरीका अनुसार हिंसात्मक डकैतीका घटनामा संलग्न अधिकांस उत्तर अफ्रिका र ल्याटिन अमेरिकाबाट आएका आप्रवासीहरु थिए।

म्याड्रिड । यस वर्ष उत्तरी स्पेनमा भएको हिंसात्मक डकैतीका घटनामा पक्राउ परेका १० मध्ये ८ जना विदेशी मूलका आप्रवासीहरु संलग्न रहेको तथ्य प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार हिंसात्मक डकैतीका घटनामा संलग्न अधिकांस उत्तर अफ्रिका र ल्याटिन अमेरिकाबाट आएका आप्रवासीहरु थिए।

प्रहरीले फरक र नौलो घटना नभएको बताउदै शहरी क्षेत्रमा अपराध केन्द्रहरू बढ्नुलाई दोष दिएका छन् ।

यो तथ्याङ्क र प्रवृत्तिले अवैध आप्रवासन र सार्वजनिक सुरक्षामाथि स्पेनको शुरक्षा निकायको चिन्ता बढाइरहेको छ।

  himalayanvoice.com | १ मंसिर २०८२, आईतवार १२:३९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online