ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

चलचित्र ‘हर्ष’ प्रदर्शनमा

काठमाडौँ । नेपालका हलमा कलिउड चलचित्र ‘हर्ष’ र बलिउड चलचित्र ‘तेरे इस्क मे’ प्रदर्शनमा आएका छन् । एकता पौडेल निर्देशित ‘हर्ष’ पारिवारिक कथावस्तुमा आधारित छ ।

खुसीसँग जीवन बाँचिरहेको मुख्य पात्र केशरले अचानक आउने सङ्कटबाट परिवारलाई जोगाउनु पर्छ भन्ने विषय चलचित्रमा उठाइएको छ । चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्त,नीर शाहलगायतको प्रमुख अभिनय छ ।

बलिउड चलचित्र ‘तेरे इस्क मेँ’ समेत शुक्रबार नै प्रदर्शन भएको छ । आनन्द एल राय निर्देशित चलचित्रमा धनुष र कीर्ति सेनन शीर्ष भूमिकामा देखिनुभएको छ । एक्सन–रोमान्स जनरामा राखिएको चलचित्रमा शङ्कर र मुक्ति नामक दुई पात्रको प्रेमकथा चित्रण गरिएको छ ।

  himalayanvoice.com | १४ मंसिर २०८२, शनिबार १२:२५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online