ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

जावलाखेल र मच्छिन्द्रको फराकिलो जित

काठमाडौँ । जावलाखेल युथ र मच्छिन्द्र फुटबल क्लबले एन्फा यु–१६ लिगमा फराकिलो जित निकालेका छन् । 

एन्फा मैदान सातदोबाटोमा सोमबार भएको खेलमा जावलाखेलले सातदोबाटो युथ क्लबलाई ४–२ गोलले हरायो । अर्को खेलमा मच्छिन्द्रले हिमालयन सेर्पा क्लबलाई ६–१ गोलले स्तब्ध बनायो ।

जितसँगै मच्छिन्द्र २३ खेलबाट ५२ अङ्कसहित शीर्षस्थानमा छ । एक खेल कम खेलेको नेपाल पुलिस क्लबको ४९ अङ्क छ ।

 

  himalayanvoice.com | ७ पुष २०८२, सोमबार १३:३८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online