ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

प्लानिङ ब्वाइजलाई सफलता

काठमाडौँ । प्लानिङ ब्वाइज युनाइटेडले एन्फा यु–१६ युथ लिगमा श्री भगवती क्लबमाथि सहज जित निकालेको छ ।

एन्फा मैदान सातदोवाटोमा बिहीबार भएको खेलमा प्लानिङले श्री भगवतीलाई ४–१ गोलले हरायो । प्लानिङको जितमा ओम खड्काले दुई तथा प्रशान्त तामाङ र प्रकाश बुढाथोकीले एक एक गोल गर्नुभयो ।

श्री भगवतीका लागि अनिल गुरुङले खेलको अन्तिममा सान्त्वना गोल फर्काउनुभयो । लिगमा प्लानिङको यो चौथो जित हो ।

जितसँगै प्लानिङले २५ खेलबाट १४ अङ्क बनाएको छ । पराजित श्री भगवतीको समान खेलबाट ३० अङ्क छ ।

  himalayanvoice.com | १० पुष २०८२, बिहीबार १४:०४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online