ट्रेण्डिङ्ग:

उदयपुरमा ४.३ म्याग्निच्युडको भूकम्प

उदयपुर । उदयपुर जिल्लाको बागमती आसपास केन्द्रबिन्दु बनाएर शनिबार राति २२ः५१ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (नेमर्क)/भूगर्भ विभाग (डीएमजी) का अनुसार स्थानीय म्याग्निच्युड (एमएल) ४.३ मापन गरिएको भूकम्पले आसपासका क्षेत्रमा धक्का महसुस भएको हो ।

भूकम्पबाट हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन । थप विवरण संकलन भइरहेको केन्द्रले जनाएको छ ।

  himalayanvoice.com | १९ पुष २०८२, शनिबार २३:४३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online