ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

नेपाली काँग्रेस संस्थापन पक्षका नेता–कार्यकर्ता निर्वाचन आयोगमा गत पुस २७ देखि माघ १ गतेसम्म चलेको विशेष महाधिवेशनले गगन थापालाई एउटा समुहको सभापति चुनेको थियो । यससँगै बिहीबार गगन पक्षले आधिकारिकताका लागि निदेशन दिएका थिए ।

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षका नेता–कार्यकर्ताहरु निर्वाचन आयोग पुगेका छन् । शुक्रबार बिहान संस्थापन पक्षका नेता तथा कार्यकर्ताहरु आयोग पुगेका हुन् ।

कांग्रेस केन्द्रीय समितिका पदाधिकारीहरु, जिल्ला सभापतिहरु, भातृसंस्था र शुभेच्छुक संस्थाको टोली निर्वाचन आयोग पुगेका छन् ।

गत पुस २७ देखि माघ १ गतेसम्म चलेको विशेष महाधिवेशनले गगन थापालाई सभापति चुनेको थियो । यससँगै बिहीबार गगन पक्षले आधिकारिकताका लागि निदेशन दिएका थिए ।

संस्थापन पक्षका सभापति देउवा र थापा पक्षले आफू आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । सो निवेदनउपर छानबिन गरिरहेको आयोगले जनाएको छ ।

  himalayanvoice.com | ३ माघ २०८२, शुक्रबार ००:२७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online