ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

नेपाली काँग्रेसका १६५ उम्मेदवारले दर्ता गरे मनोनयन, (उम्मेदवारकाे सूचीसहित) काँग्रेसले सुदूरपश्चिमका १६, कर्णालीका १२, लुम्बिनीका २६, गण्डकीका १८, बागमतीका ३३, मधेसका ३२ र कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको हो ।

काठमाडौँ । नेपाली काँग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज मुलुकभर १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार आज माघ ६ गते काँग्रेसका उम्मेदवारले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।

विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल काँग्रेसको पदाधिकारी सम्मिलित संसदीय बोर्डले आजैमात्र सबै निर्वाचन क्षेत्रका लागि पार्टीको आधिकारिक उम्मेदवारको टुङ्गो लगाएको थियो । काँग्रेसले सुदूरपश्चिमका १६, कर्णालीका १२, लुम्बिनीका २६, गण्डकीका १८, बागमतीका ३३, मधेसका ३२ र कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको हो ।

काँग्रेस पदाधिकारीमध्ये सभापति गगनकुमार थापाले सर्लाही–४, महामन्त्री प्रदीप पौडेल काठमाडौँ–४, गुरुराज घिमिरे मोरङ–४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउनुभएको छ । उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसालले भने यो निर्वाचनमा उम्मेदवारी दिनुभएको छैन । अन्य सबै उम्मेदवारको नाम यस प्रकार रहेको छ:

प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ का लागि नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार (प्रत्यक्षतर्फ):

कोशी प्रदेश
ताप्लेजुङ – गजेन्द्रप्रसाद तुम्याङ ‘लिम्बू’
पाँचथर – नरेन्द्रकुमार केरुङ
इलाम–१ – निष्कल राई
इलाम–२ – भेषराज आचार्य
झापा–१ – केशवराज पाण्डे
झापा–२ – सरिता प्रसाई
झापा–३ – राजेन्द्र घिमिरे
झापा–४ – देउमान थेबे
झापा–५ – मन्धरा चिमरिया
मोरङ–१ – खड्गबहादुर फागो
मोरङ–२ – डा. मिनेन्द्रप्रसाद रिजाल
मोरङ–३ – डा. सुनिलकुमार शर्मा
मोरङ–४ – गुरुराज घिमिरे
मोरङ–५ – फुलकुमार लालवानी
मोरङ–६ – डा. शेखर कोइराला
सुनसरी–१ – सुजेन्द्र तामाङ
सुनसरी–२ – राजीव कोइराला
सुनसरी–४ – ज्ञानेन्द्रबहादुर कार्की
धनकुटा – दिनेश राई
तेह्रथुम – सन्तोष सुब्बा
सङ्खुवासभा – दीपन श्रेष्ठ
भोजपुर – बालकृष्ण थापा
सोलुखुम्बु – प्रकाशसिंह कार्की
ओखलढुङ्गा – कुमार लुइँटेल
खोटाङ – विरकाजी राई
उदयपुर–१ – विदुर बस्नेत
उदयपुर–२ – रामकुमार राई

मधेस प्रदेश
सप्तरी–१ – रामदेव साह
सप्तरी–२ – रामकुमार यादव
सप्तरी–३ – दिनेशकुमार यादव
सप्तरी–४ – तेजुलाल चौधरी
सिराहा–१ – रामसुन्दर चौधरी
सिराहा–२ – रामचन्द्र यादव
सिराहा–३ – डा. सुभाषचन्द्र यादव
सिराहा–४ –चन्द्रकला कुमारी यादव
धनुषा–१ –रामपल्टन साह
धनुषा–२– दिनेश पर्सेला
धनुषा–३– विमलेन्द्र निधि
धनुषा–४– महेन्द्र यादव
महोत्तरी–१ –मुकेशराज काफ्ले
महोत्तरी–२ –किरण यादव
महोत्तरी–३– बजरङ्ग नेपाली
महोत्तरी–४– महेन्द्रकुमार राय
सर्लाही–१ –शम्भुलाल श्रेष्ठ
सर्लाही–२– डा सरोजकुमार यादव
सर्लाही–३– विनोद खनाल
सर्लाही–४ – गगनकुमार थापा
रौतहट–१ – अनिलकुमार झा
रौतहट–२ – डा. फिरोदष आलम
रौतहट–३ – रामकृपाल यादव
रौतहट–४ – देवप्रसाद तिमिल्सिना
बारा–१– शम्भु बुढाथोकी
बारा–२– भैयाराम यादव
बारा–३– फरमुल्लाह मंसुर
बारा–४– श्यामबाबु गुप्ता
पर्सा–१ – अनिलकुमार रुङ्गटा
पर्सा–२ – अजय चौरसिया
पर्सा–३ – सुरेन्द्रप्रसाद चौधरी
पर्सा–४ – रमेश रिजाल

बागमती प्रदेश
दोलखा – अजयबाबु शिवाकोटी
रामेछाप – रामचन्द्र खड्का
सिन्धुली–१ – उज्ज्वल बराल
सिन्धुली–२ –सुशीला थिङ
रसुवा – मोहन आचार्य
काभ्रे–१ – गणुराज मोक्तान
काभ्रे –२ – मधुप्रसाद आचार्य
सिन्धुपाल्चोक–१– जङ्गबहादुर लामा
सिन्धुपाल्चोक–१– बंशलाल तामाङ
धादिङ–१– कृष्ण रिजाल
धादिङ–२– रमेशप्रसाद धमला
नुवाकोट–१– डा प्रकाशशरण महत
नुवाकोट–२– जगदिशनरसिंह केसी
मकवानपुर–१–महालक्ष्मी उपाध्याय “डिना”
मकवानपुर–२– बुद्ध लामा
भक्तपुर–१– किरण न्यौपाने
भक्तपुर–२– कबिर राणा
काठमाडौँ–१ – प्रवल थापा
काठमाडौँ–२– कविर शर्मा
काठमाडौँ–३ – रमेश अर्याल
काठमाडौँ–४ – सचिन तिमिल्सेना
काठमाडौँ–५ – प्रदीप पौडेल
काठमाडौँ–६ – कृष्ण वानियाँ “सवुज”
काठमाडौँ–७ – प्रमोदहरि गुरागाईं
काठमाडौँ–८ – सपना राजभण्डारी
काठमाडौँ–९ – नानु बास्तोला
काठमाडौँ–१० – हिमाल कार्की
ललितपुर–१ – उदय शमशेर जबरा
ललितपुर–२ – प्रेमकृष्ण महर्जन
ललितपुर–३ – जितेन्द्रकुमार श्रेष्ठ
चितवन–१ – राजेन्द्र बुर्लाकोटी
चितवन–२ – मिनाकुमारी खरेल
चितवन–३ – टेकप्रसाद गुरुङ

गण्डकी प्रदेश
गोरखा–१ – प्रेमकुमार खत्री
गोरखा–२ – प्रकाशचन्द्र दवाडी
लमजुङ – गमप्रसाद गुरुङ
तनहुँ–१ – गोविन्द भट्टराई
तनहुँ–२ – शंकर भण्डारी
कास्की–१ – तिलकबहादुर रानाभा
कास्की–२ – माधवप्रसाद बास्तोला
कास्की–३ – मनोज गुरुङ
पर्वत – अर्जुनप्रसाद जोशी
स्याङ्जा–१ – भरतराज ढकाल
स्याङ्जा–२ – भागवतप्रकाश मल्ल
म्याग्दी – कर्णबहादुर भण्डारी
बागलुङ–१ – भीमबहादुर श्रीस राना
बागलुङ–२ – टेकराज पौडेल
नवलपुर–२ – ओमबहादुर घर्तीमगर
मनाङ – टेकबहादुर गुरुङ
मुस्ताङ – योगेश गौचन थकाली

लुम्बिनी प्रदेश
नवलपरासी–१ – विनोद चौधरी
रुपन्देही–१ – हिराबहादुर खत्री
रुपन्देही–२ – चुन्नसाद शर्मा
रुपन्देही–३ – सुशील गुरुङ
रुपन्देही–४ – आशुतोष मिश्र
रुपन्देही–५ – भरतकुमार शाह
पाल्पा–१ – सन्दीप राना
पाल्पा–२ – हिमाल दत्त श्रेष्ठ
गुल्मी–१ – चन्द्रकान्त भण्डारी
गुल्मी–२ – भुवनप्रसाद श्रेष्ठ
अर्घाखाँची – विष्णुप्रसाद खनाल
प्युठान – डा‍. गोविन्दप्रसाद पोखरेल
रोल्पा – डा. सुदनकुमार वली
रुकुम (पूर्व) – कुसुमदेवी थापा मगर
कपिलवस्तु–१ – अत्तर कमाल मुसलमान
कपिलवस्तु–२ – सुरेन्द्रराज आचार्य
कपिलवस्तु–३ – अभिषेक प्रताप शाह
दाङ–१ – योगेन्द्र चौधरी
दाङ–२ – किरणकिशोर घिमिरे
दाङ–३ – दीपक गिरी
बाँके–१ – नारायणप्रसाद गाैडेल
बाँके–२ – सुधांशु कोइराला
बाँके–३ – अमरसिंह पुन
बर्दिया–१ – सञ्जय गौतम
बर्दिया–२ – किशोरसिंह राठौर

कर्णाली प्रदेश
सुर्खेत–१ – विष्णुबहादुर खत्री
सुर्खेत–२ – नारायण कोइराला
दैलेख–१ – वासना थापा
दैलेख–२ – दिक्पालकुमार शाही
जाजरकोट – खड्कबहादुर बुढा
सल्यान – केशबहादुर बुढा
डोल्पा – कर्णबहादुर बुढा
जुम्ला – दीपबहादुर शाही
रुकुम (पश्चिम) – राजु के.सी.
हुम्ला – जयपति रोकाया
मुगु – खड्ग शाही
कालिकोट – हर्षबहादुर बम

सुदूरपश्चिम प्रदेश
बाजुरा – जनकराज गिरी
डोटी – भरतबहादुर खड्का
बैतडी – चतुरबहादुर चन्द
अछाम–१ – भरतकुमार स्वाँर
अछाम–२ – पुष्पबहादुर शाह
बझाङ – प्रकाश रसाइली “स्नेही”
डडेल्धुरा – नैनसिंह महर
दार्चुला – धर्मानन्द जोशी
कैलाली–१ – जनकराज चौधरी
कैलाली–२ – विजयबहादुर स्वाँर
कैलाली–३ – भीम बडुवाल
कैलाली–४ – गोरखबहादुर विष्ट “आनन्द”
कैलाली–५ – नरनारायण शाह “मनु”
कञ्चनपुर–१ – गोपी उपाध्याय
कञ्चनपुर–२ – नारायणप्रकाश साउद
कञ्चनपुर–३ – हरि बोहरा

  himalayanvoice.com | ७ माघ २०८२, मंगलवार १२:३४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online