ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

साफ महिला फुटसल : बङ्गलादेश च्याम्पियन, नेपाल चौथो

काठमाडौँ । साफ महिला फुटसलको उपाधि बङ्गलादेशले जितेको छ ।

नोन्थाबुरी स्टेडियमको फुटसल एरेनामा आइतबार भएको खेलमा माल्दिभ्सलाई १४–२ गोलले हराउँदै बङ्गलादेश च्याम्पियन बनेको हो ।

यस्तै नेपालले लिगको अन्तिम खेलमा भुटानलाई ५–३ गोलले हरायो । जितसँगै नेपाल चौथो बनेको छ ।

भारत भने उपविजेता बन्यो । च्याम्पियनसिपमा नेपालले तीन जित, एक बराबरी र दुई हार खेप्यो ।

  himalayanvoice.com | १२ माघ २०८२, आईतवार १५:००

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online