ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

‘हतारमा छन् यात्री’ लोकार्पण

काठमाडौँ । कवि दीपक चौलागाईंको कवितासङ्ग्रह ‘हतारमा छन् यात्री’ लोकार्पण गरिएको छ । राजधानीमा मङ्गलबार आयोजित कार्यक्रममा प्राज्ञ तथा कवि श्रवण मुकारुङ, निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’, कवि छविरमण सिलवाल, कवि मणि लोहनी, कवि शकुन्तला जोशी र लेखक दीपक चौलागाईंले संयुक्त रूपमा कवितासङ्ग्रह लोकार्पण गर्नुभयो ।

प्राज्ञ मुकारुङले यस कवितासङ्ग्रहमा अध्यात्म र भौतिक दुवै दर्शनका अन्तरघुलित प्रतिविम्ब प्रयोग भएका छन् भन्नुभयो । छ खण्डमा विभक्त ३८ कविता सङ्गृहीत कृति सुनकोशी वाङ्मय प्रतिष्ठानले प्रकाशन गरेको हो ।

  himalayanvoice.com | २९ माघ २०८२, बुधबार १५:२७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online