ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

स्कुल भ्यान दुर्घटना : २४ घाइते, चारको अवस्था गम्भीर

बागलुङ। बागलुङको मध्यपहाडी राजमार्गबाट स्कुल भ्यान खसेको छ । बागलुङमा बागलुङ नगरपालिका–१, रामरेखामा सञ्चालित न्यू एभरेस्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको भ्यान लोकमार्गदेखि रात्माटा जाँदैगरेको भ्यान दुर्घटना भएको हो।

बागलुङ नगरपालिका–३ स्थित नेपाल भाषा मङ्काखल बागलुङको भवननजिकै न्यू एभरेस्ट एकेडेमी स्कुलको ग. ३ च. ८६२१ नम्बरको भ्यान दुर्घटना भएको छ । दुर्घटनमा २४ जना घाइते भएको प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको भारतीले जानकारी दिनुभयो । घाइतेको उद्धार गरी धौलागिरि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

  himalayanvoice.com | ३० माघ २०८२, बिहीबार १५:५४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online