ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

एन्फा महिला च्याम्पियनसिप उपाधि एपिएफको पोल्टामा

काठमाडौँ। एन्फा महिला च्याम्पियनसिपको उपाधि विभागीय टोली एपिएफ क्लबले जितेको छ ।

उदयपुरको गाईघाटस्थित थरूहट रङ्गशालामा सम्पन्न च्याम्पियनसिपमा एपिएफले विभागीय अर्को टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले हराउँदै उपाधि जितेको हो ।

एपिएफलाई उपाधि जिताउन गीता राना‌ र रेनुका नगरकोटेले गोल गर्नुभयो । आर्मीका लागि जेनिफर राईले सान्त्वना गोल गर्नुभयो । उपाधिसहित एपिएफले सात लाख ५० हजार रुपियाँ पुरस्कार पायो ।

उपविजेता आर्मीले पाँच लाख रुपियाँ प्राप्त गरेको छ । च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको थियो ।

  himalayanvoice.com | १० फाल्गुन २०८२, आईतवार १५:३५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online