ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

मगिस र आयुष्माको ‘धर्ती आकाश’ सार्वजनिक

काठमाडौँ । नेपाली आधुनिक पप जनराको ‘धर्ती आकाश’ बोलको गीत बिहिवार एक कार्यक्रमविच सार्वजनिक गरिएको छ । मायाप्रेमको प्रेमिल कथा समेटिएको उक्त गीतलाई थुमन शर्माको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । 

गीतमा आयुष्मा कार्की र मगिस गौतमको अभिनय रहेको छ । मगिसको यो पहिलो डेव्यु अभिनय हो । शिवराज गौतमको शब्द तथा सङ्गीत रहेको गीतमा यश गौतम र कजिना ढकालले स्वर दिनुभएको छ । गीतलाई उसाल कार्कीले सम्पादन गर्नुभएको छ ।

गौतमकै निर्देशनमा तयार भएको गीतको सङ्गीत संयोजन आकाश रणपालको रहेको छ भने मिक्सिङ तथा मास्टरिङ रुविन मगरले गर्नुभएको छ । पहिलो डेव्यु गर्दा कतै गीत बिग्रने हो कि भन्ने डर हुँदाहुँदै पनि अभिनय गर्ने आँट गरेको कलाकार मगिसले बताउनुभयो । सानैदेखिको रहर भएको हुनाले पनि गीतसङ्गीतमा लागिपरेको उहाँको भनाइ छ ।

  himalayanvoice.com | २८ फाल्गुन २०८२, बिहीबार १३:४०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online