ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

चर्चामा ‘हुम्लाको लिमी’ गीत

हुम्ला । हिमाली जिल्लाको परिवेशलाई समेटिएर तयार पारिएको ‘हुम्लाको लिमी’ गीतको म्युजिक भिडियो अहिले चर्चामा छ । चर्चासँगै उक्त गीतमा टिकटक बनाउनेको सङ्ख्या पनि बढेको छ । आफ्नै स्थानका बारेमा गीत रचना गरी म्युजिक भिडियो सार्वजनिक भएपछि दैनिक टिकटक निर्माण गरेर सामाजिक सञ्जालमा पोस्ट गर्नेको सङ्ख्या बढेको हो ।

यसअघि अधिकांशले परम्परागत पोसाक र पहिरनमा सजिएर देउडा गीतको टिकटक बनाउने गरेकोमा यतिबेला ‘हुम्लाको लिमी’ बोलको गीतको टिकटक बनाउने बढेको स्थानीय कलाकार छपाल लामाले बताउनुभयो । उहाँका अनुसार मङ्गलबारसम्म चार सयभन्दा बढी हुम्लाका स्थानीय टिकटक बनाएर पोस्ट गरिएको छ । आफ्नो स्थानका बारेको गीतबाट म्युजिक भिडियो तयार पारिएकाले स्वस्फूर्त रूपमा त्यसलाई सुन्ने र टिकटक बनाउनेको आकर्षण बढिरहेको उहाँको भनाइ छ ।

  himalayanvoice.com | १० चैत्र २०८२, मंगलवार २३:३३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online