ट्रेण्डिङ्ग:
|राष्ट्रपतिद्वारा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी|राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता|सुनको मूल्य घट्यो, चाँदीको बढ्यो|पोर्चुगलमा मनाइयो २५७०औँ बुद्ध जयन्ती|‘रेल घुम्यो घुम्तीमा’ को लिरिकल र्‍याप भर्जन|पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा|रास्वपाको सचिवालय बैठक बस्दै|केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना|राजनीतिक नियुक्तिका १,५९४ पदाधिकारी एकैपटक पदमुक्त|डाका नवीकरणको लामो पर्खाइले अमेरिकी सपना देख्नेहरूमा देश निकालाको डर, अन्यौल र अशुरक्षित

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ  । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।

सो पार्टीका प्रवक्ता मनिष झाका अनुसार आज बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, घण्टीघर, वनस्थलीमा बैठक बस्न लागेको हो ।

पार्टी सभापतिको निर्देशनअनुसार पार्टी सचिवालय बैठक बस्न लागेको हो । बैठकमा स्थानीय तह उम्मेदवार छनोट रुपरेखा– २०८३, महाधिवेशन कार्यविधि–२०८३, संसदीय दलको विधान संशोधनलगायत विषयमा बैठकमा छलफल हुने जनाइएको छ ।

  himalayanvoice.com | १९ बैशाख २०८३, शनिबार २३:५०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online