ट्रेण्डिङ्ग:
|भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान|पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला|यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर|प्रधानमन्त्री बालेन्द्र शाह फेसबुकमा लेख्छन, ‘विद्यार्थी र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने’|जाँचपास नहुँदा वीरगन्ज भन्सारमा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए|क्यालिफोर्नियामा आइसद्वारा गोली हानी मारिएका एक व्यक्तिले संघीय आरोपहरूमा दोषी नभएको स्वीकार|जर्जियाको आइस हिरासतमा एक व्यक्तिको मृत्यु, कारण अनुसन्धान हुदै|आप्रवासी पक्राउपछि न्युयोर्कमा आइस विरोधी भीड र संघीय एजेन्टहरूको हिंसात्मक भिडन्त|पाण्डेयको कथा संग्रह ‘किनार’ बजारमा|तेक्वान्दोमा नेपाली खेलाडीलाई चार स्वर्ण

तेक्वान्दोमा नेपाली खेलाडीलाई चार स्वर्ण

काठमाडौँ । चीनको हाइनान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले चार स्वर्ण जितेका छन् ।

नेपाली टोलीका प्रशिक्षक इन्द्रराज खड्काका अनुसार भिजन तामाङले दुई स्वर्ण जित्नुभयो । भिजनले व्यक्तिगत पुम्सेको १९ वर्षमुनि उमेर समूहमा र ४९ केजी तौल समूहमा स्वर्ण जित्नुभएको हो ।

यस्तै आयुष बोहराले पनि स्वर्णसहित कांस्य पदक हात पार्नुभयो । ब्रेकिङ इभेन्टमा स्वर्ण जित्नुभएका आयुशले व्यक्तिगत पुम्सेमा भने कांस्यमा सीमित हुनुभयो ।

सन्दीप बस्नेतले पनि ब्रेकिङमा स्वर्ण जित्नुभयो । प्रतियोगिता मे २ देखि ४ तारिखसम्म चीनको सान्यामा भएको थियो ।

  himalayanvoice.com | २१ बैशाख २०८३, सोमबार १२:३८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online