ट्रेण्डिङ्ग:
|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो|कुन आयोजनामा कति बजेट विनियोजन ?|राजनीतिक दललाई सरकारी अनुदान दिने सरकारको योजना|टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो |गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला|सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा|आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन |एलए मेट्रोले तपाईंको यात्राको योजना सहित भुक्तानी गर्ने नयाँ र सरल तरिकाहरू सुरु गर्‍यो

जेठ १५ गते  आर्थिक वर्ष २०८३-०८४ को  बजेट प्रस्तुत हुँदै 

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) जेठ १५ गते अपराह्न ४ संघीय संसद्को दुवै सभाको संयुक्त बैठकमा प्रस्तुत गर्ने भएको छ ।

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले जेठ १५ गते अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा डा.स्वर्णिम वाग्लेले सरकारको आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्ने जानकारी गराउनुभयो ।

उहाँहरूले बजेट प्रस्तुत हुने भन्दा अगाडी ३ः४५ बजे नै सांसदहरूलाई बैठक हलमा उपस्थित भई आसन ग्रहण गरिसक्न आग्रह गर्नुभयो ।

जेठ १५ गते नै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेट दुवै सभाको छुट्टा छुट्टै बैठकमा टेबुल गर्नुहुने छ ।

  himalayanvoice.com | १३ जेष्ठ २०८३, बुधबार ११:२७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online