ट्रेण्डिङ्ग:
|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने|बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना|सम्पत्ति छानबिन आयोग: ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा

रास्वपा अध्यक्ष लामिछाने दिल्लीमा, भाजपा प्रमुख नितिन नवीनसंग औपचारिक भेट

नयाँ दिल्ली । राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा)का अध्यक्ष रवि लामिछानेले भारतको औपचारिक भ्रमणको क्रममा नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनलाई भेटेका छन्।

बैठक राजनीतिक संवादलाई सुदृढ पार्ने,नेपाल-भारत सम्बन्ध बढाउने र दुई छिमेकी देशहरू बीचको आपसी सहयोगका क्षेत्रहरू विस्तार गर्ने विषयमा केन्द्रित थियो।

रासपा अध्यक्ष लामिछानेको भ्रमण राष्ट्रिय स्वतन्त्र पार्टीको हालैको चुनावी सफलता र नयाँ सरकार गठन पछिको नेपाल भारत सम्बन्धको नयाँ आयाम हो ।

छलफलमा क्षेत्रीय सहयोग, लोकतान्त्रिक शासन, आर्थिक साझेदारी र नेपाल भारत बीचको सम्बन्धलाई समेटिएको बताइएको छ।

  himalayanvoice.com | १९ जेष्ठ २०८३, मंगलवार ०३:४५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online