ट्रेण्डिङ्ग:
|गण्डकी फुटसलको फाइनलमा प्लस–२ तर्फ चिल्ड्रेन लाइफ र कलेजतर्फ इन्फरमेटिक्सलाई उपाधि|वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात|नेपालीहरूको सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेका छौ : परराष्ट्र मन्त्रालय|फागुन शुक्ल पूर्णिमा: ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण, मिथुन, वृश्चिक र मीन राशिका मानिसलाई शुभ फल|निर्वाचनको सम्पूर्ण तयारी पूरा : २३ हजार बढी मतदान केन्द्रमा पुगे कर्मचारी|मतदानका दिन मौसम सफा रहने पूर्वानुमान|धनगढीमा दुई समूहबिच झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर|मध्यपूर्व तनावका कारण एनआरएनए निर्वाचन तालिकामा परिमार्जन|नेपाली दूतावास यूएईका अनुसार अहिलेको अवस्थामा ओभरस्टे भएकालाई फाइन लाग्दैन|सिनेट सुनुवाइमा कडा प्रश्नहरूको जवाफ दिदै नोएमले मिनियापोलिस अराजकताको लागि ‘हिंसक प्रदर्शनकारीहरू’ लाई दोष दिईन

आइसद्वारा ३८ गैरकानूनी आप्रवासीहरू पक्राउ, १५ जना बाल यौन दुराचारको आरोपी पक्राउ परेकाहरूमा बाल यौन दुराचार, लागूपदार्थ तस्कर र हिंसात्मक अपराधीहरू समावेश छन्।

वासिङ्टन । अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइस) ले ३८ जना गैरकानूनी आप्रवासीहरू पक्रेको छ । पक्राउ परेका गैरकानूनी आप्रवासीहरू मध्य १५ जनालाई बाल यौन दुराचार, लागूपदार्थ तस्करी र हिंसात्मक आपराधिक गतिवधिमा संलग्न रहेकोमा दोषी ठहराइएको छ।

‘मंगलबार आइसद्वारा पक्राउ गैरकानूनी आप्रवासीहरूमध्य १५ जनालाई यौन दुर्व्यवहार, बढ्दो आक्रमण र चोरीमा दोषी ठहराइएको’ सहायक सचिव ट्रिसिया म्याकलालिनले बताइन। हामी कानून र व्यवस्था पुनर्स्थापित गर्दैछौं र अमेरिकीहरूको सुरक्षालाई प्राथमिकता दिइरहेका छौं। अब अमेरिका अपराधीहरूको लागि सुरक्षित आश्रयस्थल रहेन।’

पक्राउ परेका गैरकानूनी आप्रवासीहरूमा जोनाटन मोन्जोन-ओलिभारेस, पेड्रो क्यारिलो-मिरान्डा, लोयड टिनाशे ह्वेह्वे, ट्रोंग हो लुओन्ग र लाम्फे सिभोन्सा लगायत छन् ।

  himalayanvoice.com | ५ भाद्र २०८२, बिहीबार ०९:४१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online