ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

राज्य व्यवस्था समिति सभापतिमा न्यौपानेको उम्मेदवारी मङ्गलबार दिउँसो संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिए लगत्तै न्यौपानेले राज्य व्यवस्था समिति सभापति पदका लागि उम्मेदवारी दर्ता गर्नुभएको हो।

काठमाडौँ । सांसद ईश्वरीदेवी न्यौपानेले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ।

मङ्गलबार दिउँसो संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिए लगत्तै न्यौपानेले राज्य व्यवस्था समिति सभापति पदका लागि उम्मेदवारी दर्ता गर्नुभएको हो।

समिति सभापतिको निर्वाचन बुधबार दिउँसो ३ बजे समिति बैठकमै हुनेछ।न्यौपानेलाई समिति सभापतिको उम्मेदवार बनाउने निर्णय मङ्गलबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले गरेको थियो।

निजामती विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानको विवादमा मुछिएपछि समिति सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिँदा उक्त पद रिक्त छ।

  himalayanvoice.com | १० भाद्र २०८२, मंगलवार १०:५१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online