ट्रेण्डिङ्ग:
|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित

नेपालीलाई भिसामा कडाइ गर्दै मलेसिया, कतार र साउदी यूएईपछि मलेसिया, कतार, साउदी लगायत देशले समेत सहज भिसा दिन छाडेको वैदेशिक रोजगार व्यवसायी संघको भनाइ छ । ‘दुई-तीन दिनयता अनेकन कागजात मागिरहेका छन् ।

काठमाडौं । नेपाली कामदारलाई मलेसिया, साउदी अरब, कतार लगायत सहितका देशले भिसामा कडाइ गरेका छन । गत २३ र २४ भदौमा भएको जेन–जी समुहको आन्दोलनपछि उत्पन्न परिस्थिति मध्यनजर गर्दै भिजिट र वर्किङ भिसामा कडाइ गरेको हो ।

जेन–जी समुहको आन्दोलनपछि मलेसिया, साउदी अरब, कतार लगायत देशले समेत भिसा दिन कडाइ गर्न सुरु गरेका हुन । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार मलेसिया सहित अन्य खाडी देशले समेत भिसा दिन कडाइ गर्न थालेको जानकारी दिएका छन ।

यूएईपछि मलेसिया, कतार, साउदी लगायत देशले समेत सहज भिसा दिन छाडेको वैदेशिक रोजगार व्यवसायी संघको भनाइ छ । ‘दुई, तीन दिनयता अनेकन कागजात मागिरहेका छन् ।

संघका अनुसार प्रहरी रिपोर्ट पनि तत्कालको मागिरहेका छन् । कतिपयको रिजेक्ट पनि भइरहेको छ, । यूएईले भिजिट भिसामा पूर्णरूपमा रोक लगाएको छ भने वर्किङ भिसामा समेत कडाइ गर्दै आएको छ ।

जेनजी आन्दोलनपछि जेलबाट भागेका कैदीहरू आफ्नो देशमा पस्न सक्नेतर्फ सचेत हुँदै यी देशहरुले भिसामा कडाइ गरेको जनाइएको छ । तर, यी देशहरुले यसबारे कुनै आधिकारिक जानकारी भने गराएको छैन ।

  himalayanvoice.com | ६ आश्विन २०८२, सोमबार २१:४५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online