ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

प्लानिङ ब्वाइजलाई सफलता

काठमाडौँ । प्लानिङ ब्वाइज युनाइटेडले एन्फा यु–१६ युथ लिगमा श्री भगवती क्लबमाथि सहज जित निकालेको छ ।

एन्फा मैदान सातदोवाटोमा बिहीबार भएको खेलमा प्लानिङले श्री भगवतीलाई ४–१ गोलले हरायो । प्लानिङको जितमा ओम खड्काले दुई तथा प्रशान्त तामाङ र प्रकाश बुढाथोकीले एक एक गोल गर्नुभयो ।

श्री भगवतीका लागि अनिल गुरुङले खेलको अन्तिममा सान्त्वना गोल फर्काउनुभयो । लिगमा प्लानिङको यो चौथो जित हो ।

जितसँगै प्लानिङले २५ खेलबाट १४ अङ्क बनाएको छ । पराजित श्री भगवतीको समान खेलबाट ३० अङ्क छ ।

  himalayanvoice.com | १० पुष २०८२, बिहीबार १४:०४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online