ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

साफ फुटसल : नेपालद्वारा बङ्गलादेश पराजित

काठमाडौँ । नेपालले थाइलायन्डमा जारी साफ फुटसल च्याम्पियनसिपमा बङ्गलादेशलाई हराएको छ ।

यसअघिनै उपाधि होडबाट बाहिरिएको नेपालले नोन्थाबुरी स्टेडियमको फुटसल एरेनामा शनिबार भएको पाँचौँ तथा अन्तिम खेलमा बङ्गलादेशलाई ४–१ गोलले हराएको हो ।

नेपालको जितमा विक्रान्त नरसिंह रानाले दुई तथा लाक्पा तामाङ, सरोज तामाङ र सञ्जय स्याङताङले एक एक गोल गर्नुभयो ।

  himalayanvoice.com | ११ माघ २०८२, शनिबार २०:३६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online