ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

सर्वोच्च अदालतको न्यायाधीश पदमा तीन जना नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीश पदमा तीन जनालाई नियुक्त गर्नु भएको छ । रामचन्द्र पौडेलले असार २३ गते मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापा गरी तीन जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नु भएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा [२] बमोजिम न्याय परिषद्को सिफारिसमा तीन जनालाई नियुक्त गरेको जानकारी दिनुभयो ।

सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त हुने मेघराज पोखरेल वरिष्ठ अधिवक्ता हुनुहुन्थ्यो । त्यसै गरी, श्रीकान्त पौडेल उच्च अदालत जनपुरका मुख्य न्यायाधीश र शान्तिसिंह थापा उच्च अदालत दिपायलका मुख्य न्यायाधीश हुनुहुन्थ्यो ।

  himalayanvoice.com | २३ असार २०८२, सोमबार १६:५६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online