ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

सामाजिक सञ्जाल लुकाउन खोज्नेको अमेरिकी भिसा आवेदन अस्विकार हुने

काठमाडौं । भिसा आवेदनमा सामाजिक सञ्जालसम्बन्धी जानकारी लुकाउने प्रयास गरिएमा अमेरिकी भिसा अस्वीकृत हुनसक्ने बुधबार अमेरिकी दूतावास काठमाडौंले चेतावनी जारी गरेको छ । सामाजिक सञ्जालबाट विवरण नदिएमा भिसा अस्वीकृतमात्र नभई भविष्यमा पनि अमेरिकाको भिसाका लागि अयोग्य ठहरिन सक्ने चेतावनी दूतावासले दिएको छ ।

भिसा फर्म भर्दा सामाजिक सञ्जालमा उपस्थीति भए नभएकोबारेको प्रश्नमा कतिपय आवेदकले सामाजिक सञ्जालमा उपस्थीति हुँदाहुँदै पनि भर्ने झन्झटले आफ्नो सामाजिक सञ्जाल एकाउन्ट नभएको विवरण भर्ने गरेका छन् । तर यसो गर्दा अमेरिकालाई ढाँटेको ठहर हुने भएकाले तथा विवरण ढाँटेको फेला परेको खण्डमा अमेरिकाको भिसाको लागि अयोग्य हुने प्रावधान रहेको सन्दर्भमा दूतावासले यस्तो चेतावनी जारी गरेको हो ।

  himalayanvoice.com | २३ असार २०८२, सोमबार १७:३९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online