ट्रेण्डिङ्ग:
|नेपाली भूमि छिमेकीविरुद्ध दुरुपयोग हुन दिँदैनौँ : अर्थमन्त्री वाग्ले|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात|हिमाली र पहाडी भूभागमा आंशिक बादल , तराई क्षेत्रमा तातो लहरको सम्भावना|संघीय पुनरावेदन अदालतले क्यालिफोर्नियाको संघीय एजेन्टहरूले परिचयपत्र लगाउनुपर्ने कानूनलाई रोक लगायो|सैन्य पारिवारिक उदारता घट्दै जाँदा टेक्सासमा एक आर्मी सार्जेन्टकी श्रीमती आइस हिरासतमा|गीताको मृत्यु प्रकरण :मेडिकल काउन्सिलले बनायो छानबिन समिति|प्रमुख प्रतिपक्षको भूमिका पूरा गर्छौं : सभापति थापा|गृहमन्त्री गुरुङले दिए पदबाट राजीनामा|ओमानसँग नेपाल पराजित

एनआरएनए दक्षिण कोरियाको अध्यक्षमा पार्वती मोक्तान निर्वाचित

सोल । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको अध्यक्षमा पार्वती मोक्तान निर्वाचित भएकी छन्। आइतवार सम्पन्न निर्वाचनबाट आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन भएको हो।

नवनिर्वाचित कार्यसमितिमा तारा पुन मगर वरिष्ठ उपाध्यक्ष, मंगल प्रसाद योङ्हाङ र निरञ्जन भण्डारी उपाध्यक्ष, कमल भण्डारी महासचिव, सोनाम शेर्पा र दुर्गा प्रसाद भण्डारी सचिवका रूपमा चयन भएका छन्। यस्तै, अर्जुन श्रेष्ठ कोषाध्यक्ष, टेक बहादुर बोहोरा युवा संयोजक, मिता गुरुङ महिला संयोजक तथा मनसुन खड्का र आइशा सिटौला सदस्य पदमा निर्वाचित भएका छन्।

  himalayanvoice.com | १४ श्रावण २०८२, मंगलवार १४:२४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online