ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

राष्ट्रपति पौडेलद्वारा बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त राष्ट्रपति कार्यालयद्वारा शुक्रबार जारी विज्ञप्ति अनुसार, नयाँ सरकार गठनको प्रक्रिया पूरा गर्दै शाहलाई मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी दिइएको हो।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभा सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयद्वारा शुक्रबार जारी विज्ञप्ति अनुसार, नयाँ सरकार गठनको प्रक्रिया पूरा गर्दै शाहलाई मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी दिइएको हो।

नवनियुक्त प्रधानमन्त्री शाहले आजै राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।

  himalayanvoice.com | १३ चैत्र २०८२, शुक्रबार ००:५५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online