ट्रेण्डिङ्ग:
|गभर्नर न्यूसमद्वारा ओरेन्ज काउन्टीमा आपतकालीन घोषणाको लागि राष्ट्रपति ट्रम्पलाई अनुरोध|संविधान संशोधन कार्यदलद्वारा शासकीय स्वरूप र निर्वाचन प्रणाली जस्ता विषयमा सुझाव सङ्कलन|कान्सको जुरी प्राइज अवार्डद्वारा सम्मानित ‘एलिफेन्ट इन द फग’ टोली स्वदेश फर्कियो|नेपाल अन्तर्राष्ट्रिय महिला भलिबलको सेमिफाइनलमा प्रवेश|परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रूपान्तरण गर्नुपर्नेमा जोड|हुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारी : विद्युत् प्राधिकरण|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|हिमाल र पहाडका केही स्थानमा मध्यम वर्षा, हिमपात, तराईमा तातो हावा|सम्बन्धित देशमै ग्रिनकार्डको आवेदन दिनु पर्ने नयाँ घोषणाले आप्रवासीहरूमा भ्रम र चिन्ता बढ्यो|वेदको ज्ञानलाई मानव जीवनमा सेवकको रुपमा धारण गर्न ‘आचार्य’ योग गुरु शर्माको आग्रह

बलिउड गायक कैलाश खेरको स्वरमा ‘आइएम जितबहादुर’

काठमाडौँ । चलचित्र ‘आइएम जितबहादुर’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बलिउड गायक कैलाश खेरको स्वर रहेको छ । चलचित्रलाई अभिनेता जितु नेपालले निर्माण गर्नुभएको हो । गीतमा राजसिंह सिधु र जितु नेपालको शब्द रचना र सङ्गीत बव एसएनको छ ।

शुभेन्दु घोष निर्देशित चलचित्रले गाउँबाट सहर आएर कलाकार बन्न सङ्घर्ष गर्ने एक युवाको कथा दर्साउँछ । चलचित्रमा अभिनेता नेपाल प्रमुख भूमिकामा देखिनुभएको छ भने उहाँको जोडीका रूपमा वर्षा राउत हुनुहुन्छ । चलचित्रका अन्य कलाकारमा प्रियङ्का कार्की, सन्दीप क्षेत्री र देशभक्त खनाल, पवन खतिवडा, बालकलाकार सहारा शर्माको अभिनय रहेको छ ।

  himalayanvoice.com | ३१ बैशाख २०८३, बिहीबार १२:००

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online