ट्रेण्डिङ्ग:
|क्यालिफोर्नियामा विनाशकारी रासायनिक ट्याङ्की विस्फोटको जोखिम हटेको अधिकारीहरूको दावी|गार्डेन ग्रोभमा भएको रासायनिक घटनासँग सम्बन्धित क्यालिफोर्नियाको अनुरोधमा राष्ट्रपति ट्रंपद्वारा आपतकालीन घोषणा|२४औँ गोर्खा कप सम्पन्न : यस बर्षको ट्रफी राङभाङ समाज यूकेले जित्यो|युएससीआईएसले असाधारण परिस्थितिमा मात्र अमेरिकाबाट ‘ग्रीनकार्ड आवेदन’ स्वीकार गर्ने|साहित्यकार शान्ति नीहारिकाको ‘पुथुला कविता संग्रह’ सार्वजनिक|एमाले केन्द्रीय सदस्यको कार्यविभाजनः अध्यक्ष र महासचिवले अन्तिमरूप दिने|भीमनारायण गोल्डकप : विर्तामोड युनाइटेड सेमिफाइनलमा|१० महिनामा वीरगञ्जबाट १ खर्ब ८१ अर्ब बढीको इन्धन आयात |सरकारद्वारा धानको न्यूनतम समर्थन मूल्य निर्धारण |हुलाक मार्फत सरकारी ‘कुरियर’ सेवा साठी जिल्लामा विस्तार

कांग्रेस अनुशासन समिति पुनर्गठन

ललितपुर । नेपाली कांग्रेसको अनुशासन समिति पुनर्गठन भएको छ । सभापति गगनकुमार थापाले पार्टीका केन्द्रीय सदस्य तारामान गुरुङको एवं संयोजकत्वमा रहेको समितिलाई पुनर्गठन गरिएको हो । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्ण्प्रसाद दुलालका अनुसार समिति सदस्यमा केन्द्रीय सदस्यत्रय धना खतिवडा, रमेशप्रसाद धमला र बजरङ्ग नेपाली चयन भएका छन् ।

  himalayanvoice.com | १ जेष्ठ २०८३, शुक्रबार ०९:१८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online