ट्रेण्डिङ्ग:
|ट्रम्प भन्छन् इरान सम्झौतामा अब्राहम सम्झौतामा सामेल हुने थप देशहरू पनि समावेश हुनुपर्छ|क्यालिफोर्नियामा विनाशकारी रासायनिक ट्याङ्की विस्फोटको जोखिम हटेको अधिकारीहरूको दावी|गार्डेन ग्रोभमा भएको रासायनिक घटनासँग सम्बन्धित क्यालिफोर्नियाको अनुरोधमा राष्ट्रपति ट्रंपद्वारा आपतकालीन घोषणा|२४औँ गोर्खा कप सम्पन्न : यस बर्षको ट्रफी राङभाङ समाज यूकेले जित्यो|युएससीआईएसले असाधारण परिस्थितिमा मात्र अमेरिकाबाट ‘ग्रीनकार्ड आवेदन’ स्वीकार गर्ने|साहित्यकार शान्ति नीहारिकाको ‘पुथुला कविता संग्रह’ सार्वजनिक|एमाले केन्द्रीय सदस्यको कार्यविभाजनः अध्यक्ष र महासचिवले अन्तिमरूप दिने|भीमनारायण गोल्डकप : विर्तामोड युनाइटेड सेमिफाइनलमा|१० महिनामा वीरगञ्जबाट १ खर्ब ८१ अर्ब बढीको इन्धन आयात |सरकारद्वारा धानको न्यूनतम समर्थन मूल्य निर्धारण 

नेपाली कांग्रेसको कोषाध्यक्षमा विवादास्पद व्यापारी उमेश श्रेष्ठ मनोनित

काठमाडौँ । नेपाली कांग्रेसको कोषाध्यक्ष पदमा केन्द्रीय कार्यसमितिका सदस्य विवादास्पद व्यापारी उमेश श्रेष्ठ मनोनित भएका छन् । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विधानबमोजिम उनलाई कोषाध्यक्ष पदमा मनोनयन गरेका हुन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिका अनुसार सभापति थापाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय सदस्य श्रेष्ठलाई कोषाध्यक्ष पदको जिम्मेवारी सुम्पिएका हुन् ।

कांग्रेसको कोषाध्यक्ष श्रेष्ठ यसअघि पार्टीको केन्द्रीय सदस्य थिए ।

  himalayanvoice.com | १ जेष्ठ २०८३, शुक्रबार ०९:२४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online