ट्रेण्डिङ्ग:
|लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु|नेपाली बजारमा तोलामा बीस हजार पाँच सयले बढ्यो सुनको मूल्य|युरोपियन युनियनको सीमा प्रतिबन्ध लागू हुनुभन्दा पहिले ग्रीसका आप्रवासी एमेच्योर टोलीहरू विश्वकपको भावमा रमाउदै|लियोनेल मेसी र अर्जेन्टिना विश्वकप उपाधि रक्षा गर्ने तयारीमा|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा, तराईमा हुरीको चेतावनी|कल्पना पौडेल ‘जिज्ञासु’ को ‘अग्निस्पन्दन’ कविता संग्रह सार्वजनिक|भारतबाट ४५३ नेपालीको उद्धार|शनिबार राति लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा|एमालेले केन्द्रीय सदस्यहरूको लागि कार्यविभाजन गर्यो

नेपाली बजारमा तोलामा बीस हजार पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । विगत केही दिनदेखि ओरालो लागेको सुनको मूल्य आज अच्गनक २० हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलामा रु २० हजार ५०० ले बढेको हो ।

गत शुक्रबार रु दुई लाख ९० हजारमा खरिद–बिक्री भएको एक तोला सुनको मूल्य आज रु तीन लाख ११ हजार १०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदीको मोल रु पाँच हजार ३४५ निर्धारण भएको छ । गत शुक्रबार एक तोला चाँदी रु पाँच हजार ४० मा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७३० र त्यति नै परिमाणको सेतो धातुको ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

  himalayanvoice.com | १७ जेष्ठ २०८३, आईतवार ०२:१७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online