ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

नेपाली काँग्रेसद्वारा निर्वाचनका लागि आयोगमा दल दर्ता 

काठमाडौँ । नेपाली काँग्रेसले आगामी राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको छ । 

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद  पौडेलले आज निर्वाचन आयोगमा राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ताको निवेदन दिनुभएको हो ।

हिजो (शनिबार) बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय गरेको थियो ।

  himalayanvoice.com | ८ मंसिर २०८२, आईतवार ११:०७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online