ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

जगदीश घिमिरे स्मृति पुरस्कार घोषणा

काठमाडौँ । जगदीश घिमिरे प्रतिष्ठानले दुई वर्षको जगदीश घिमिरे स्मृति पुरस्कारको घोषणा गरेको छ । २०८१ सालको जगदीश घिमिरे स्मृति पुरस्कार साहित्यकार मीना चौलागाईं र २०८२ सालको साहित्यकार पवन आलोकलाई प्रदान गरिने निर्णय गरिएको प्रतिष्ठानका प्रमुख सल्लाहकार नगेन्द्रराज शर्माले जानकारी दिनुभयो ।

सो पुरस्कारको राशि ५१ हजार नगद रहेको छ । उक्त पुरस्कार आगामी माघ महिनामा प्रदाने प्रतिष्ठानकी संरक्षक दुर्गा घिमिरेले जानकारी दिनुभएको छ ।

 

  himalayanvoice.com | ३ पुष २०८२, बिहीबार २३:१८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online