ट्रेण्डिङ्ग:
|यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै|पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी|म्यासाचुसेट्स कानूनी सहायता कार्यक्रमले आप्रवासीहरूलाई आप्रवासन अदालतमा मद्धत गर्दछ|लाखौं क्यालिफोर्नियालीहरूलाई ५२० मिलियन डलरको उपयोगिता बिल राहत प्रदान|ट्रम्प प्रशासनलाई जवाफी प्रहार गर्दै हाइटियन आप्रवासीहरूलाई संरक्षण गर्ने विधेयकमा सदन अगाडि बढ्दै|पूर्ण ओली र मनुहाङ किराँती  पुरस्कृत|‘यःमां’ म्यूजिक भिडियोको लोकार्पण|नेपाली कांग्रेसले वैशाख ६ मा बृहत भेलाको आयोजना गर्ने|रास्वपा संसदीय दलको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी: संसदीय समिति सभापति चयन 

गैर आवासिय नेपालीको आवाज आनन्द विष्ट काँग्रेसको तर्फबाट कैलाली-४ को उम्मेदवार

धनगढी । नेपाली कांग्रेसले गैर आवासिय नेपालीको आवाजलाई कदर गर्दै कैलाली–४ मा जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टलाई उम्मेदवार बनाएको छ।

सूदुरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले कैलाली-४ को टिकट अस्वीकार गरेपछि सभापति गगन थापाले गैर आवासिय नेपालीका प्रतिनिधि विष्टलाई उम्मेदवार बनाएका हुन् ।

नेपाली कांग्रेसको जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष समेत रहेका विष्टको पुर्खौली घर डोटी हो।

  himalayanvoice.com | ७ माघ २०८२, मंगलवार १३:२१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online