ट्रेण्डिङ्ग:

मिसेज भोग नेपाल सिजन–३ को नौ विजेता घोषणा

काठमाडौँ  । मिसेज भोग नेपाल सिजन–३ को अन्तिम प्रतिस्पर्दामा नौ जना विजेता घोषणा गरिएको छ । हाउस अफ फेसन नेपालद्वारा आयोजित कार्यक्रममा उक्त विजेताहरू घोषणा गरिएको हो ।

मिसेज भोग नेपाल सिजन ३ को अन्तिम प्रतिस्पर्धामा २१ जना विवाहित महिला प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । प्रतियोगिताको प्रशिक्षणका क्रमदेखि नै सञ्चालन गरिएको मूल्याङ्कन प्रक्रिया, प्री–जजिङ राउन्ड तथा प्रतिस्पर्धीहरूले प्राप्त गरेको प्राप्ताङ्कको आधारमा नौ जना विजेता घोषणा गर्ने आयोजक संस्थाका प्रबन्ध निर्देशक ओसिमा बानुले बताउनुभयो । प्रतिस्पर्धीको उत्कृष्ट प्रस्तुति, मेहनत तथा समर्पणलाई ध्यानमा राखी तथा मूल्याङ्कन गर्दै प्रतिस्पर्धीलाई विशेष सरप्राइज दिँदै कुल नौ जना विजेता घोषणा गरिएको हो ।

  himalayanvoice.com | १५ फाल्गुन २०८२, शुक्रबार ००:३१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online