चिनियाँ राष्ट्रपतिको स्वागत समारोहमा प्रधानमन्त्री ओली

थियानचिन । प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी चिनफिङ र उहाँकी धर्मपत्नी पेङ लियुआनले आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभएको छ।

शाङ्घाई सहयोग संगठन (एससिओ) प्लसको शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा सहभागी प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य सहभागी हुनुभएको हो। उक्त समारोहमा सीको निमन्त्रणामा थियानचिन पुग्नुभएका सबै देशका राष्ट्र र सरकार प्रमुख सहभागी हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×