ट्रेण्डिङ्ग:

रास्वपा संसदीय दलको निर्णय, संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्वलाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुखलगायत संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्व र पदाधिकारीहरूलाई दिने निर्णय गरेको छ ।

आज बसेको सो पार्टीको संसदीय दलको बैठकले सभामुख, उपसभामुख, मन्त्रीहरू, पार्टीको मुख्य सचेतक, सचेतकलगायत छनोटका लागि सर्वसम्मतिले उक्त निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य निशा डाँगीले बैठकले जानकारी दिनुभयो ।

यसअघि आजै बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको संसदीय दलको नेतामा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई सर्वसम्मतिले चयन गरेको थियो ।

  himalayanvoice.com | १२ चैत्र २०८२, बिहीबार ११:५१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online