ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

ओलीलाई तत्काल रिहा नगरे महँगो मूल्य चुकाउनुपर्ने एमाले महासचिव पोखरेलको चेतावनी

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–आन्दोनमा दमन गरेको आरोपमा कार्की आयोगको सिफारिसमा पक्राउ परेका पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गर्नु भएको छ ।

केही बेरअघि सामाजिक सञ्जालमा पक्राउको विरोध गर्दै उनले सरकारको यो कदम पूर्वाग्रह र प्रतिशोधपूर्ण रहेको र प्रतिशोधको मूल्य धेरै महँगो पर्ने चेतावनीसमेत दिनु भएको हो ।

‘पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छ। जिम्मेवार बन, अविलम्ब रिहा गर !’ पोखरेलले फेसबुकमा लेख्नु भएको छ ।

  himalayanvoice.com | १३ चैत्र २०८२, शुक्रबार २३:३६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online