ट्रेण्डिङ्ग:
|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु

केपी ओलीको रिहाइको माग गर्दै नेकपा एमालेको विरोध प्रदर्शन

काठमााडौँ ।  पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै नेकपा एमाले कार्यकर्ताहरुले विरोध प्रदर्शन सुरु गरेका छन् ।

ओली पक्राउको विरोधमा एमाले कार्यकर्ताहरुले चावहिलमा प्रर्दशन गरेका छन् ।

ओली र लेखकलाई पक्राउ गरेसँगै नेपाली राजनीति थप तरङ्गित बनेको छ ।

  himalayanvoice.com | १४ चैत्र २०८२, शनिबार ०१:५८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online